बल्ल तल्ल...
जिन्दगी को रथ अलि अलि गर्दै , दु:ख सुखका घुम्ती र उतारचढाव पार गर्दै चल्दै थियो !
यहि बेला Lockdwon सुरु भयो,
सुरु सुरु मा काम बाट छुट्टि पाउँदा मज्जै लागेको थियो,
कति घोट्टिनु , कति रट्टिनु, यो बिदाको समय परिवार सगै बसेर बिताउने हो लाग्थ्यो,
तर अहिले सुत्ने ओछ्यान ले पोल्न थाली सक्यो,
आमाले चुलामा पकाउने परिकार अभाव ले घटाउन थाली सकिन,
बुबा लाई ऋण दिने मान्छे पाउन छाडी सके,
लिएको ऋणको तिर्ने भाका नाघी सक्यो,
पढाई पढाई बर्बाद ,
देखेका सपना माथि फेरि तुसारापात,
बल्ल तल्ल शुन्य बाट उठेका हामी, यो महामारी ले झन पछाडी पछाडी धकेल्दै छ,
बुबा आमाको अनुहार हेरौ, दुख का धर्सा हरु गाला र निधार मा चाउरी परेर स्पस्ट बसि सकेका छन,
कम्मर हरु सिधा उभिएर हिड्न नसक्ने भैइ सकेका छन,
आँखा कम्जोर अनि हात काम्न थाली सकेका छन,
केही गर्ने उमेर,
केही जित्ने उमेर,
बा आमाका सपना अनि आफ्ना सपना इच्छा जित्ने लक्ष्य तिर लाग्नु पर्ने बेला , बिना काम, बिना सपना, बिना रहर , मात्र सास फेरेर बाच्नु परेको छ,
पाएको काम गुमाईदै छ,
अरु काम पाउने कुनै निस्चय छैन,
पाएका काम आफ्ना योग्यता अनुसारका नहोलान,
बिहे गर्ने उमेर,
घरमा हरेक पटक अब बिहे गर नभनेको दिन हुन्न,
अर्काकि छोरी ल्याएर दु:ख देखाउन नि मन छैन,
दु:ख छ मै सग हिड भन्न नि सकिन्न,
आज भन्दा भोलि भन्दा उमेर ढल्किन्छ,
बिहे नगरौ समाज ले औला उठान थाल्छ,
किन गरेन,
के भएर गरेन,
के समस्या छ,
के अवगुण छ भन्दै !
बिहे गरौं
अर्काकी सुख मा हुर्केकी लाई दु:ख मा सहयात्री बनाउन मन लाग्दैन
बिदेश जाउ, उता नि उस्तै, अलि अलि भएको नि दलाल ले फसाई देला भन्ने डर,
स्वदेश बसौ, काम छैन, आफ्नै भोको पेट सग लाज लाग्न थाली सक्यो,
कति आमाको पोल्टा बाट निकालिएको खर्च ले पेट भरौ भनी,
देश मै काम गरौ,
देशको बाताबरण येस्तो छ , अनैतिक काम गर्न आफ्नो नैतिकता ले दिदैन,
नैतिकता ले दिने काम गरौ, माथी उठ्ने कहिले हो पत्तो हुन्न, पतन बनाउने हरु देखा पर्न थाल्छन,
सरकारी कलेज पढेर ,
बिहान ५ बजे उठि , २ पिरेड छोडेर अर्काको काम भ्याउन अन्डा र चना खाएर जोडेको प्रमाणपत्र ले आज मेरो भोको पेट भर्न सक्दैन,
न यो कुनै भाउ मा बिक्छ ,
न येस्ले कुनै ओछ्यानको काम गर्छ,
अब कहाँ बाट सुरु गरौ,
कसरी सुरु गरौ,
को सग सुरु गरौ,
के बाट सुरु गरौ भन्ने सोच ले आज को रात पनि अनिदो पारी दिने निश्चिति छ !
Via. Rabin Sapkota
終於 ...
生命的戰車在緩慢地移動著,
穿越悲傷和幸福的高低起伏!
那是Lockdwon開始的時候
剛開始,花點時間休息很有趣,
不管您有多少蠕動,無論您有多少蠕動,
這個假期似乎都是與家人在一起度過的,
但是現在床已經開始燃燒了
媽媽因為缺乏食物而開始減少爐子裡的烹飪菜,
爸爸找不到貸款人
超過還債限額,
我的教育被浪費了,
我的夢想被摧毀了,
我們剛剛從底層開始崛起,
這種流行病使我們退回了原點。
讓我們看著父母的臉,
悲傷的線條在臉頰和額頭上清晰可見。
腰部無法直立,
眼睛虛弱,手在顫抖,
在做事的年齡,
當您要爭取實現父母和夢想的目標時,
您就必須呼吸,沒有工作,沒有夢想,沒有欲望,
工作丟了
無法保證找到另一份工作,
您獲得的工作可能與您的資格不符,
結婚年齡
並非每天在家都是結婚的日子,
我不想帶另一個女人來展示我的痛苦。
聽到這個消息我很抱歉。
我會比今天大
不要結婚,社會開始指責,
為什麼不
為什麼不
怎麼了
真是個缺陷!
我們結婚吧
在別人的幸福中成長不喜歡成為悲傷的伴侶
出國,怕被經濟人困住,
留在國內,沒有工作,肚子餓了,開始感到羞恥,
多少媽媽讓我們在國內工作,
用耗費在旅途的錢來填飽肚子,
國家的環境就是這樣,
我們的道德不允許做不道德的事情,
做道德允許的工作,我們不知道什麼時候該上升,那些跌倒的人開始出現,
讀完公立大學
早上5點醒來,徒步2期去吃雞蛋和克,
為別人工作。
它也不以任何價格出售,
它也不能用作床,
現在從哪裡開始,
如何開始
讓我們開始
從什麼開始的想法一定也會使您今晚失眠!
通過。拉賓·薩普科塔(Rabin Sapkota)
01
看到臉書上很多人在點讚這段文字,找谷歌翻譯看了一下。
寫這篇文的人應該是剛剛畢業沒多久的年青人。配一張孤獨且昏暗的背影,太負能了。
(油管會自動配英文字幕)
02
加德滿都谷地的封鎖,總是在封與解之間徘徊。一是官方的實力,控制不住疫情,二來民生面臨崩潰。店鋪門口,有五個年輕人,十幾歲,頂多二十五歲。看模樣,沒法分辨是印度還是尼泊爾南部的。門口空地上,那種公益組織提供的一次性錫紙飯盒已經堆積如山。他們之所以在這呆著,只是因為有一片屋簷,在雨季裡可以擋些雨。不知道夜裡暴雨的時候會去哪裡躲雨?街頭的流浪漢,一天可以得到一餐食,見到幾個就在街邊躺著,如果是生病時只能聽天由命了。如果你能拿點零錢給他們,得到的是發自內心的感激和笑容。前六隻羊:
我在加德滿都放羊的日子0907
我在加德滿都放羊的日子0908
我在加德滿都放羊的日子0909與對面土豪鄰居小蘿莉隔空喊話
我在加德滿都放羊的日子0910疫情進行時身邊朋友二三事
我在加德滿都放羊的日子0911屋裡有茶,心中不慌
我在加德滿都放羊的日子0912生活日常,寡淡如水